धनकुटामा एमालेका राजेन्द्रकुमार राई विजयी
nagariknews.nagariknetwork.com · Sat Mar 07 18:06:32 GMT 2026

प्रतिनिधिसभा सदस्यमा धनकुटाबाट नेकपा (एमाले) का राजेन्द्रकुमार राई विजयी भएका छन्। उनले १८ हजार १३२ मत प्राप्त गरे।
विजयी राईका निकतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दिनेश राईले १४ हजार २५७ मत पाए। यस्तै, श्रम संस्कृति पार्टीका सानबहादुर राईले ११ हजार ९३२ मत तथा रास्वपाका दिनेश भण्डारीले नौ हजार ९४४ मत प्राप्त गरे।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)