दाङ १ मा रास्वपाका देवराज पाठक विजयी
onlinekhabar.com · Sat Mar 07 18:05:37 GMT 2026

२३ फागुन, दाङ । दाङ–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज पाठक फराकिलो मतले विजयी भएका छन् ।
पाठकले नेपाली कांग्रेसका सह-महामन्त्री याेगेन्द्र चाैधरीलाई २७ हजार ३२२ मतान्तरले पछि पर्दै जित निकालेका हुन । उनले ४२ हजार ६ सय २ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी चौधरीले १५ हजार २८० मत प्राप्त गरेका हुन ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)