१६५ मध्ये १०२ निर्वाचन क्षेत्रको अन्तिम परिणाम, हेर्नुस् कहाँ कसले जित्यो?
setopati.com · Sat Mar 07 18:09:00 GMT 2026

प्रतिनिधिसभा निर्वाचन २०८२ को अन्तिम परिणाम आउने क्रम जारी छ। अहिलेसम्म १०२ निर्वाचन क्षेत्रको अन्तिम परिणाम आएको छ।
जसमा रास्वपा ७९, कांग्रेस १२, एमाले ६, नेकपा ३, राप्रपाले १ र स्वतन्त्रले १ निर्वाचन क्षेत्रमा विजयी भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)