मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

श्रम संस्कृति पार्टीका तीन उम्मेदवार अग्रस्थानमा

lokaantar.com

प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा श्रम संस्कृति पार्टीका तीन उम्मेदवारले हालसम्म अग्रता बनाएका छन् ।

भोजपुर क्षेत्र नम्बर १ बाट ध्रुवराज राई ९,९६७ मत प्राप्त गर्दै अग्रस्थानमा रहेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)