एमालेको आत्मसमीक्षा आवश्यक : सुरेन्द्र पाण्डे
lokaantar.com

नेकपा (एमाले)का नेता सुरेन्द्र पाण्डेले प्रतिनिधिसभा निर्वाचनको पछिल्लो परिणामले पार्टीलाई गम्भीर आत्मसमीक्षा गर्न बाध्य बनाएको बताएका छन्।
पाण्डेले शनिबार सामाजिक सञ्जालमार्फत भने, “अब दोष कसैलाई थोपरेर उम्किने ठाउँ छैन। जनताले दिएको सन्देश स्पष्ट छ – एमालेले आफ्नो संरचना, कार्यशैली र नेतृत्वको अभ्यासमै ठोस सुधार गर्नुपर्ने बेला आएको छ।”
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)