कपिलवस्तु २ मा रास्वपाबाट पूर्वएसपी विक्रमसिंह थापा विजयी
nepalpress.com · Sat Mar 07 18:10:17 GMT 2026

रुपन्देही । कपिलवस्तुको क्षेत्र नं २ मा नेपाली कांग्रेसका नेता सुरेन्द्रराज आचार्यलाई पराजित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पूर्वएसपी विक्रम सिंह थापा विजयी भएका छन् ।
उनले ६,१०८ मतान्तरले यसअघिका आफ्नै राजनीतिक नेता सुरेन्द्रराज आचार्यलाई पराजित गरेका हुन् । ०७९ मा नेपाली कांग्रेसबाट आचार्य संघ तथा प्रदेश सभामा थापा उम्मेदार बनेर चुनावी मैदानमा रहेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)