एसियन गेम्स क्वालिफायरमा मलेसियाविरुद्ध भुर्तेलको शतक
neplays.com · Thu Jun 04 07:47:14 GMT 2026
काठमाडौं । एसियन गेम्स क्लालिफायर अन्तर्गत बिहीबार भइरहेको खेलमा कुशल भुर्तेलले मलेसियाविरुद्ध शतक प्रहार गरेका छन्।
आक्रामक ब्याटिङ गरेका उनले ४४ बलमा १०० रन बनाएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)