केरा किसान जनक अब संघीय सांसद
ratopati.com · Sat Mar 07 18:13:46 GMT 2026

धनगढी । पुराना राजनीतिक दलहरूको गढ मानिने कञ्चनपुर निर्वाचन क्षेत्र नकम्बर १ मा यसपटक नयाँ अनुहारको उदय भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जनकसिंह धामीले पुराना दलका नेताहरूलाई पछि पार्दै २४ हजार ३३२ मत ल्याएर निर्वाचित भएका हुन् । को हुन् त जनकसिंह धामीरु जनकसिंह धामीको जन्म २०२७ साल पुस २५ गते दार्चुलाको शैल्यशिखर नगरपालिका–६ मा भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)