कपिलवस्तु–२ मा रास्वपाका थापा विजयी
baahrakhari.com · Sat Mar 07 18:12:49 GMT 2026

कपिलवस्तु । कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उमेदवार विक्रम सिंह थापा विजयी भएका छन् ।
अन्तिम मतपरिणाम अनुसार थापाले २७ हजार ६३५ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेदवार सुरेन्द्र आचार्यले २१ हजार ५२७ मत प्राप्त गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)