अब कसैले चाहे पनि नचाहे पनि नेपाली राजनीति पुरानो ठाउँमा रहन सक्दैन : बाबुराम
lokaantar.com

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बिहीबार भएको आमनिर्वाचन नेपाली राजनीतिको एउटा महत्वपूर्ण 'पानीढलो' भएको टिप्पणी गरेका छन्।
सामाजिक सञ्चालमार्फत शनिबार आफ्नो धारणा राख्दै डा. भट्टराईले यो निर्वाचनले परम्परागत कांग्रेस-कम्युनिष्ट धारलाई विस्थापित गरेर नयाँ डिजिटल युगका युवाहरूको वर्चस्व स्थापित गरेको बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)