हुम्लामा कांग्रेस निर्वाचित, टासीको जमानत जफत
ratopati.com · Sat Mar 07 18:37:52 GMT 2026

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको जारी मतगणनामा हुम्लामा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । उक्त पार्टीका उम्मेदवार जयपति रोकाया ८ हजार ७९७ मतसहित विजय भएका हुन्।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीका दीपेन्द्र रोकायाले ७ हजार २४३ मत र नेकपा एमालेका दल फडेराले ४ हजार ३३१ मत प्राप्त गरे।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)