मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सञ्चालनमा आएन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र

gorkhapatraonline.com · Thu Dec 29 00:40:15 GMT 2022

कपिल ज्ञवाली

सिद्धार्थनगर, पुस १४ गते । सञ्चालन कार्यविधि तयार नहुँदा एक अर्ब ११ करोड रुपियाँको लागतमा बुटवल मण्डपमा निर्माण भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र प्रयोगविहीन बनेको छ । बुटवल उपमहानगरपालिका–१०, रामनगरमा निर्माण गरिएको सो केन्द्रको गत भदौ ११ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नुभएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)