मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दार्चुलाबाट प्रतिनिधिसभा सदस्यमा एमालेका ठगुन्ना निर्वाचित

baahrakhari.com · Sat Mar 07 18:46:30 GMT 2026

काठमाडौं । दार्चुलाबाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) का गणेशसिंह ठगुन्ना निर्वाचित भएका छन् ।

ठगुन्नाले १८ हजार ८९१ मत पाएर निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका धर्मानन्द जोशीले १५ हजार ८३६ मत पाए ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)