हतियार बोकेका दर्जनौं अमेरिकी विमान इजरायल पुगे, इरानमा नयाँ हमलाको तयारी हो ?
lokaantar.com

इजरायली मिडिया रिपोर्टकाअनुसार जर्मनीमा रहेको अमेरिकी सैन्य अड्डाबाट हतियार र गोलाबारुद बोकेका दर्जनौं कार्गो विमानहरू तेल अभिभ आइपुगेका छन्। यो इरानविरुद्ध सम्भावित नयाँ आक्रमणको तयारी मानिन्छ ।
इजरायली च्यानल १३ ले दाबी गरेअनुसार ठूलो मात्रामा गोलाबारुद बोकेका अमेरिकी कार्गो विमानहरू इजरायल आइपुगेको हुन्। रिपोर्टमा यो ढुवानी इरानविरुद्ध युद्ध पुनः शुरू गर्ने तयारीको एक हिस्सा मानिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)