साउदी अरेबियाले इराकी हवाई क्षेत्रबाट आएका तीनवटा ड्रोनलाई ध्वस्त पार्यो
nepalpress.com · Mon May 18 06:49:12 GMT 2026

काठमाडौं। साउदी अरेबियाले आइतबार आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेका तीनवटा ड्रोन खसालिएको जनाएको छ।
साउदी रक्षा मन्त्रालयले एक्समा जारी गरेको वक्तव्यमा भनिएको छ, ‘मे १७ मा तीनवटा ड्रोन नष्ट गरिएको थियो। ती ड्रोन इराकी हवाई क्षेत्र हुँदै साउदी अरबको हवाई क्षेत्रमा प्रवेश गरेका थिए।’
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)