मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सरकारले बढायो दूधको समर्थन मूल्य, प्रतिलिटर ६.५२ रुपैयाँ बढ्यो

pahilopost.com · Mon Jan 31 17:42:31 GMT 2022

काठमाडौँ : सरकारले दूधको मूल्य बढाएको छ। सोमवार बसेको मन्त्रिपरिषद् बैठकले साविकको मूल्यमा प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा मूल्य बढाएको एक मन्त्रीले बताए। सरकारले मूल्य बढाएसँगै हालको प्रतिलिटर समर्थन मूल्य ४९ रुपैयाँ ५२ पैसाबाट अब ५६ रुपैयाँ ४ पैसा पुगेको छ।

उपभोक्ताको खुद्रा मूल्य भने दूग्ध विकास संस्थानले निर्धारण गर्ने ती मन्त्रीले बताए।

स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)