मदानेमा उम्मेदवार छान्ने सकस : आकांक्षी बढे, २०७४ कै उम्मेदवारको अडान
shilapatra.com · Thu Apr 21 16:40:00 GMT 2022
एमालेले गुल्मीको मदाने गाउँपालिकामा अध्यक्ष / उपाध्यक्षको उम्मेदार टुंग्याइसक्दा पाँचदलीय गठबन्धनमा भने धेरै आकांक्षी देखिएका छन् । पालिका अध्यक्षमा कांग्रेस र माओवादी कसले लिने भन्ने विषय पनि टुंगिन सकेको छैन । तर, कांग्रेसबाट मात्रै अध्यक्षमा ३ जना र उपाध्यक्षमा ४ जनाले दाबी गरेका छन् ।
अध्यक्षमा दाबी गर्नेमा महेन्द्रबहादुर कुवँर, पार्वता कुवँर सेन, तुलाराम भुसाल र अजय झाक्री रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)