एमालेका भुमिप्रसादलाई २४ हजार मतान्तरले हराउँदै रास्वपाकी आशिका निर्वाचित
ratopati.com · Sat Mar 07 18:58:03 GMT 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)की आशिका तामाङ निर्वाचित भएकी छन् । धादिङ निर्वाचन क्षेत्र नम्बर १ बाट उनी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी हुन्।
शनिबार राति सम्पन्न मतगणनाअनुसार उनी ३९ हजार १२८ मत ल्याएर निर्वाचित भएकी हुन् । तामाङले निकटतम प्रतिद्धन्द्धी भुमिप्रसाद त्रिपाठीलाई २४ हजार ९ मतान्तरले पराजित गरेकी हुन् । त्रिपाठीले १५ हजार ३२ मत ल्याए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)