रोल्पामा खहरे खोलाले बगाउँदा दुई बालकको मृत्यु
lokaantar.com

रोल्पामा खहरे खोलाले बगाउँदा दुई जना बालकको मृत्यु भएको छ ।
बुधबार साँझ विद्यालयबाट घर फर्कने क्रममा गंगादेव गाउँपालिका–६ रातामाटामा खहरे खोलाको भेलमा बगेर सोही स्थानका ७ वर्षीय गोपाल खड्का र ६ वर्षीय समीर केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी, प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)