माल्दिभ्सले किन फिर्ता गर्यो भारतीय सेना ?
farakdhar.com · Tue Mar 12 17:07:23 GMT 2024
माल्दिभ्समा रहेका भारतीय सेनाहरु फिर्ता हुन सुरु भएको छ । माल्दिभ्सको सत्तामा मोहमद मोइज्जु आएपछि भारतीय सेना फिर्ता गर्ने घोषणा गरेका थिए ।
भारतीय सेनालाई माल्दिभ्सबाट हटाउने एजेन्डासहित चुनावमा सफलता पाएपछि लगातार यसबारे अभिव्यक्ति दिँदै आएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)