किसान श्रेष्ठले बारामा सुरु गरे चुनावी अभियान
farakdhar.com · Tue Sep 13 17:59:32 GMT 2022
नेकपा एकीकृत समाजवादीका नेता कृष्णकुमार श्रेष्ठ ‘किसान’ले ४ मंसिरमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि बारा क्षेत्र नम्बर ४ मा चुनावी अभियान सुरु गर्न थालेका छन् ।
यसअघिको निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँ १ मा हराएका किसानले यसपटक पौडेलले तनहुँ १ नछोड्ने भएपछि आफ्नो निर्वाचन क्षेत्र फेर्न तयार भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)