उखुको बक्यौता १२ करोड, माइतीघरमा किसानको धर्ना
annapurnapost.com · Thu May 18 00:38:10 GMT 2023
कपिलवस्तुको महालक्ष्मी सुगर्स प्राइभेटले उखुको साढे ९ करोड र अनुदान साढे २ करोड बक्यौता दिन बाँकी ।
काठमाडौं : उद्योगीले उखुको १२ करोड रुपैयाँ भुक्तानी नगरेपछि कपिलवस्तुका किसान काठमाडौंमा आएर माइतीघरमा आन्दोलन गरिरहेका छन्। किसानले उखुको भुक्तानीको माग गर्दै माइतीघर मण्डलामा धर्ना सुरु गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)