श्रीमती हत्यामा नेपाली ब्रो र प्रेमिका आचार्य कारागार चलान, २ जना धरौटीमा रिहा
onlinekhabar.com · Thu Jul 02 12:04:27 GMT 2026

१८ असार, काठमाडौं । श्रीमती हत्या प्रकरणमा पक्राउ परेका ‘नेपाली ब्रो’ भनेर चिनिने कुमार थापा र उनकी प्रेमिका प्रतीक्षा आचार्य कारागार चलान भएका छन् ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले उनीहरुलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो । अदालतको आदेशपछि अब कारागार चलान गरिने जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)