पोर्चुगल र क्रोएसिया आमने–सामने, अन्तिम १६ मा स्थान बनाउन कडा प्रतिस्पर्धा
kalakarmi.com · Thu Jul 02 12:09:03 GMT 2026
काठमाडौं– फिफा विश्वकप २०२६ अन्तर्गत राउन्ड अफ ३२ मा शुक्रवार बिहान ४ः४५ बजेदेखि युरोपका दुई शक्तिशाली टोली पोर्चुगल तथा क्रोएसियाबीच रोमाञ्चक प्रतिस्पर्धा हुँदैछ ।
क्यानडाको टोरोन्टोमा हुने यस खेलको विजेताले प्रतियोगिताको अन्तिम १६ मा स्थान सुरक्षित गर्नेछ भने पराजित टोलीको विश्वकप यात्रा यही चरणबाट समाप्त हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)