फरकधार अपडेटः यी हुन् आजका मुख्य समाचार
farakdhar.com · Fri Mar 05 17:50:27 UTC 2021
शुक्रबार दिनभर सरकार र विप्लवबीचको सहमतिका विषयले नै चर्चा पायो । बिहीबार तीन बुँदे सहमति भएसँगै शुक्रबार बिहानै नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द नवलपरासीबाट सहमतिपत्रमा हस्ताक्षरका लागि काठमाडौं आइपुगे ।
करिब चार वर्षजति भूमिगत जीवन बिताएका विप्लव सहमतिपछि पहिलोपटक शुक्रबार सार्वजनिक भएका हुन् । राष्ट्रिय सभा गृहमा भएको समारोहमा विप्लव र प्रधानमन्त्री दुवैले सम्बोधन गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)