मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नारायणहिटी दरबारमा रेस्टुरेन्ट बनाउने निर्णयमा मेरो सलंग्नता छैनः योगेश भट्टराई

nepalipatra.com · Wed Jan 05 05:55:25 GMT 2022

काठमाडौं । पूर्वपर्यटनमन्त्री योगेश भट्टराईले नारायणहिटी दरबार क्षेत्रभित्र रेस्टुरेन्ट बनाउने विषयमा आफ्नो सलंग्नता नरहेको बताएका छन् ।

नारायणहिटीमा रेस्टुरेन्ट बनाउन सरकारले निजी कम्पनीलाई जिम्मा दिएको समाचार आएलगत्तै पूर्वमन्त्री भट्टराईले आफ्नो सलंग्नता नरहेको स्पष्ट पारेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)