पहिराेले अवरुद्ध कर्णाली करिडोर एकतर्फी खुल्यो
ratopati.com · Thu Jun 11 02:22:47 GMT 2026

कालीकोट । पहिराेका कारणले अवरुद्ध रहेको कर्णाली करिडोर आज बिहानदेखि एकतर्फी खुलेको छ । मङ्गलबार र बुधबार आएको अविरल वर्षाले सडक अवरुद्ध भएको थियो ।
अविरल वर्षाका कारणले कर्णाली करिडोरअन्तर्गतको कालीकोट सडकखण्डको नरहरिनाथ गाउँपालिका–८ खुलालुदेखि बाजुराको सिमाना लैफुसम्म ठाउँठाउँमा लेदोसहितको पहिरो गएर अवरुद्ध बनेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)