मुख्य सामग्रीमा जानुहोस्

समाचार

Religion

आपसी एकता र सहमतिको बाटोमा अघि बढ्न बडादसैँले प्रेरित गरोस् : उपराष्ट्रपति पुन

baahrakhari.com · Fri Oct 15 00:00:00 GMT 2021

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले समृद्ध राष्ट्र निर्माणका लागि सबै नेपालीलाई एकताबद्ध गर्दै आपसी सहमति, सहयोग र सहकार्यको बाटोमा अघि बढ्न बडादसैँले सबैलाई प्रेरित गर्ने अपेक्षा व्यक्त गरेका छन् ।

नेपालीहरूको महान् चाड बडादसैँं–२०७८ का अवसरमा देशविदेशमा रहेका हिन्दु धर्मावलम्बीलगायतका नेपाली दिदीबहिनी तथा दाजुभाइलाई शुभकामना दिँदै उपराष्ट्रपति पुनले राष्ट्रको निरन्तर समुन्नति, समृद्धिका साथै सुख, शान्ति, सुस्वास्थ्य समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)