एमालेले भोलि बिहान पत्रकारहरुलाई च्यासलमा बोलायो
janaaastha.com · Sat May 07 16:45:49 GMT 2022
एमालेले भोलि बिहान पत्रकार सम्मेलन डाकेको छ । मुलुकको समसामयिक राजनीति र स्थानीय तहको राजनीतिबारे एमालेले पत्रकार सम्मेलन गर्न लागेको हो ।
बिहान साढे १० बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा कार्यक्रम मिलाइएको कार्यालय सचिव भीष्म अधिकारीले जानकारी दिनुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)