सहकारीबाट बचतकर्ताको रकम ठगेको आरोपमा सहप्राध्यापक भण्डारी पक्राउ
hamrakura.com · Mon Feb 05 00:00:00 GMT 2024
पोखरा । पोखरास्थित मित्रमिलन बचत तथा ऋण सहकारी संस्थामार्फत बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा थप एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं. २३ घर भइ हाल पोखरा-५ बस्दै आएका विष्णुप्रसाद भण्डारी रहेका छन् । उनी पृथ्वीनारायण क्याम्पसमा सहप्राध्यापकको रुपमा कार्यरत छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)