उदयपुर १ मा परराष्ट्र मन्त्री खड्का चौथो विजय
nepalpress.com · Tue Nov 29 17:32:23 GMT 2022
काठमाडौं । उदयपुर निर्वाचन क्षेत्र १ मा नेपाली काँग्रेसका नेता तथा परराष्ट्र मन्त्री डा. नारायण खड्का विजय भएका छन् । उनी सङ नेकपा एमालेकी उम्मेदवार मञ्जु कुमारी चौधरी पराजित भएकी हुन् ।
निर्वाचित खड्काले ३१ हजार २७० मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी चौधरीले २८ हजार ८९१ मत प्राप्त गरेकी छिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)