मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

रूस–युक्रेन युद्ध, मालामाल अमेरिका इन्क

abhiyandaily.com

युक्रेन माथिको रूसी आक्रमणले अमेरिकी उच्च प्रशासनिक, सैनिक र हतियार उत्पादकहरू निकै खुशी छन् । अमेरिका मिलिटरी इन्डस्ट्रियल कम्प्लेक्सबाट सञ्चालित छ । रूसी विशेष सैन्य कारबाहीपछि अमेरिकी हातहतियार उत्पादन र विक्री गर्ने कम्पनीहरूको भाउ उकालो लागेको छ ।

हातहतियारको मर्मतसम्भार र हतियार निर्यात गर्ने कम्पनीका लागि दुहुनो गाईजस्तै हुन् । यसबाट अमेरिकी कम्पनीहरूले वार्षिक अर्बाैं डलरको कमाइ गर्ने गर्छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)