महामन्त्री पौडेलको दाबी- इतर पक्षको शीर्ष नेताहरूबाहेक अधिकांशले सदस्यता अद्यावधिक गरिसक्नुभयो
nepalpress.com · Thu Jun 04 07:46:09 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सदस्यता अद्यावधिक कार्य तीव्र गतिमा भइरहेको बताएका छन्। वैशाख १ गतेदेखि थालेको क्रियाशील सदस्यता अद्यावधिकको लागि आजसम्मको मिति तोकेको छ।
उनले नेपाल प्रेससँग भने, ‘कायम भएको क्रियाशील सदस्यमध्ये ६० प्रतिशतभन्दा धेरैले अद्यावधिक गरिसक्नुभएको छ। आज पनि उल्लेख्य गतिमा अद्यावधिक कार्य जारी छ। ठुलो सङ्ख्या आज पनि अद्यावधिक हुने देखिएको छ। घण्टामै हजारौँले गरिराख्नुभएको छ। अहिले सङ्ख्या यति भयो भन्न सक्ने अवस्था छैन।’
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)