२८०० मत गन्दा महेशको कति? सुजाताको कति?
setopati.com · Wed Dec 15 16:36:00 GMT 2021
नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत उपसभापति पदका लागि अहिलेसम्म २८ सय मतगणना भएको छ।
दुई जना उपसभापतिका लागि सात जना उम्मेदवारबीच प्रतिस्पर्धा भइरहेकामा सबभन्दा तल्लो तीन स्थानमा सुजाता कोइराला, महेश आचार्य र दिव्येश्वरी शाह रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)