मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

स्वीडेनमा गोली चल्दा एक जनाको मृत्यु

deshsanchar.com · Sat Aug 20 00:54:46 GMT 2022

एजेन्सी – स्विडेनको एउटा किनमेल केन्द्रमा गोली चल्दा एक जनाको मृत्यु भएको छ।

गोली लागेर एक महिला घाइते भएकी छिन्। घाइते महिलाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)