मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई भारत र चीनको वधाइ

kalakarmi.com · Mon Dec 26 00:22:40 GMT 2022

काठमाडौं– नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वधाई दिएका छन् । भारतीय प्रधानमन्त्रीले सामाजिक सञ्जाल ट्विटरमार्फत नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रधानमन्त्रीमा नियुक्त हुनुभएकामा वधाई दिएका हुन् ।

मोदीले भारत र नेपालबीच अद्वितीय गहिरो सांस्कृतिक सम्बन्ध र जनता जनताबीचको न्यायो सम्बन्धमा आधारित रहेको उल्लेख गर्दै यस खालको मित्रतालाई अझ मजबुत बनाउन आफू नेपालसँग मिलेर काम गर्न तत्पर रहेको बताएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)