अन्तरप्रदेश चल्ने सार्वजनिक यातायातको भाडा घट्यो
khabarhub.com · Thu Jul 02 12:15:28 GMT 2026

काठमाडौं- अन्तरप्रदेश चल्ने सार्वजनिक यातायात तथा मालवाहक सवारीसाधनको भाडा दुई प्रतिशतले घटाइएको छ। यातायात व्यवस्था विभागले बिहीबारदेखि लागू हुनेगरी नयाँ भाडादर निर्धारण गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)
यातायात व्यवस्था विभाग