निधि, शशांक र सिंहको भेटमा के–के भयो ?
shilapatra.com · Thu Jul 02 12:11:07 GMT 2026

कांग्रेसको आन्तरिक राजनीतिमा तीव्र ध्रुवीकरण आइरहेका बेला संस्थापनइतरका तीन नेताबीच छलफल भएको छ । पूर्वउपभसापति विमलेन्द्र निधिको अगुवाइमा डा. शशांक कोइराला र नेता प्रकाशमान सिंहबीच छलफल भएको हो ।
छलफलको अग्रसरता लिएका नेता निधिका अनुसार राष्ट्रिय राजनीति र कांग्रेसको आन्तरिक तनावको विषयमा छलफल भएको छ । छलफलमा विशेष महाधिवेशन र चौधौँ महाधिवेशनको केन्द्रीय समितिबीच एकता कायम हुनुपर्ने निष्कर्ष निकालेको निधि बताउँछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)