अन्तरप्रदेश सवारी भाडा दुई प्रतिशत घट्यो
baahrakhari.com · Thu Jul 02 12:11:09 GMT 2026

काठमाडौं । सरकारले अन्तरप्रदेश सवारी भाडा समायोजन गरेको छ । यातायात व्यवस्था विभागले यात्रुवाहक र मालवाहक सवारी दुवैमा दुई प्रतिशत भाडा घटाएको हो ।
डिजेलको मूल्य घटेसँगै अन्तरप्रदेश भाडा दुई प्रतिशत घटाइएको विभागले जनाएको छ । नेपाल आयल निगमले डिजेलको मूल्य लिटरमा ३० रुपैयाँ र पेट्रोलमा २० रुपैयाँ घटाएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)
काठमाडौँ
यातायात व्यवस्था विभाग