मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

लुम्बिनी, तौलिहवा र दाङको लालमटिया आसपासका क्षेत्रमा ठूलाे वर्षा, बाढीकाे जाेखिम

Ujyaaloonline.com · Mon Jul 31 00:35:41 GMT 2023

काठमाण्डाै - रूपन्देहीको लुम्बिनी, कपिलवस्तुको तौलिहवा र दाङको लालमटिया आसपासका क्षेत्रमा ठूलो पानी परेको छ ।

यो क्षेत्र भइ बहने कोठी, वाणगङ्गा, सुरईलगायत खोलामा बाढी आउन सक्ने भएकाले तटीय क्षेत्रहरू र रूपन्देहीका डुबान भइरहने होचा क्षेत्रमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)