रासायनिक मल उठाउन तथा वितरण प्रक्रियामा आवश्यक समन्वय गर्न कृषि मन्त्रालयको निर्देशन
nepalnews.com · Thu Jun 11 02:26:03 GMT 2026

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका नौ जिल्लाका २६ पालिकालाई विनियोजन गरिएको रासायनिक मल हालसम्म नउठाएको पाइएको छ ।
कृषि, वन तथा पर्यावरण मन्त्रालयले सम्बन्धित निकायलाई पटक–पटक जानकारी गराउँदा पनि मल उठाउने विषयमा चासो नदिएको पाइएको हो । ती पालिकाले तुरुन्तै मल नउठाएमा कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनका डिपोमार्फत किसानलाई सिधै मल बिक्री गर्ने मन्त्रालयको चेतावनी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)
साल्ट ट्रेडिङ कर्पोरेशन