जसपाको विधान अधिवेशनमा प्रतिनिधिको सङ्ख्या सात सय ७८
hamrakura.com · Sat May 13 00:00:00 GMT 2023
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले मातहत समिति र सङ्गठनलाई आगामी जेठ २५ गतेसम्म प्रतिनिधि चयन गरी केन्द्रीय कार्यालयमा पठाउन परिपत्र जारी गरेको छ ।
आगामी असार ९ गतदेखि हुने पार्टीको विधान अधिवेशनका लागि प्रतिनिधि चयन गरी केन्द्रीय कार्यालयमा पठाउन परिपत्र जारी गरिएको सो पार्टीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)