सेती पुलको दोस्रो पटक म्याद थप
gorkhapatraonline.com · Thu Jun 11 02:28:04 GMT 2026

कास्की, जेठ २८ गते । पृथ्वीराजमार्गअन्तर्गत पर्ने पोखराको पृथ्वीचोकस्थित सेती नदीमा निर्माणाधीन सेती पुलको दोस्रो पटक म्याद थप गरिएको छ ।
मुग्लिन–पोखरा सडक आयोजना पश्चिम खण्डअन्तर्गत निर्माणाधीन यस पुलको म्याद विसं २०८३ फागुन २१ गतेसम्म पु¥याइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)