साउदीमा अलपत्र ७ नेपाली युवा स्वदेश फर्किए
khabarhub.com · Wed Apr 06 00:41:37 GMT 2022
दोहा – आकर्षक रोजगारीको प्रलोभनमा परी साउदी अरब पुगेर अलपत्र परेका ७ नेपाली युवा स्वदेश फर्किएका छन् । विसडम ह्युमन रिसोर्स प्राली नामक मेनपावरबाट रोजगारीका लागि साउदी अरबको अल रसिन सप्लायर कम्पनीमा पुगेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)