मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कांग्रेस दोलखाको सभापतिमा लामा निर्वाचित

ekantipur.com · Tue Oct 05 00:55:54 GMT 2021

दोलखा — नेपाली कांग्रेस दोलखाको जिल्ला सभापति पदमा बर्मा लामा निर्वाचित भएका छन् । सोमबार भएको दोस्रो चरणको निर्वाचनमा उनले प्रतिस्पर्धी ताराकुमार खड्कालाई पराजित गरे ।

पहिलो चरणमा त्रिपक्षीय प्रतिस्पर्धा भएकोमा रामचन्द्र पौडेल समूहका उम्मेदवार लामाले पहिलो भए पनि ५१ प्रतिशत मत ल्याउन सकेका थिएनन । देउवा समूहको पकड रहेको दोलखामा उक्त समूह तेस्रो भएको थियो । दोस्रो चरणमा पौडेल समूहका लामाले सिटौला समूहका खड्कालाई भारी मतले पाराजित तरे ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)