नकआउटका ८ खेल, शून्य गोल: के क्रोएसिया विरुद्ध रोनाल्डोले इतिहास बदल्लान् ?
clickmandu.com · Thu Jul 02 12:21:22 GMT 2026
एजेन्सी । जब पोर्चुगलले बिहीबार क्रोएसियाको सामना गर्नेछ, क्रिस्टियानो रोनाल्डोले यस्तो उपलब्धि हासिल गर्ने प्रयास गर्नेछन् जुन उनले यसअघि कहिल्यै गर्न सकेका छैनन्: विश्वकपको नकआउट चरणमा गोल गर्ने ।
पोर्चुगाली खेलाडी फुटबल इतिहासकै उत्कृष्ट फरवार्डहरू मध्ये एक हुन् र गत हप्ता उज्वेकिस्तान विरुद्ध गोल गर्दै उनी विश्वकपका छ वटा फरक संस्करणहरूमा गोल गर्ने पहिलो पुरुष खेलाडी बने । जुन उनको खेलप्रतिको लगाव र कडा परिश्रमको प्रमाण हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)