८ बजेपछि प्रहरीले यसरी गर्दैछ सवारी आवागमनमा कडाइ
pahilopost.com · Thu Aug 12 17:03:54 GMT 2021
काठमाडौं : निषेधाज्ञामा पनि संक्रमणमा कमी नआएपछि बिहीवारबाट लागू हुने गरी उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले राति ८ बजेपछि सवारी साधन चलाउन रोक लगाउने निर्णय गरेका छन्।
सो निर्णयको कार्यान्वयन गर्न प्रहरी परिचालित भएको छ। कोरोना फैलिरहेको समयमा अनावश्यक सवारी आवागमनलाई नियन्त्रण गर्न र कोरोना संक्रमण फैलिनलाई थोरै भएपनि मद्यत हुने हिसाबले प्रहरीले ८ बजेपछि सवारी आवागमनमा कडाइ गर्न थालेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)