मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अमेरिकाले भारतको आँखाबाट दक्षिण एसियालाई हेर्न छोडेको छ

nepalviews.com · Thu Jun 11 02:30:13 GMT 2026

हालैको भारत भ्रमण क्रममा अमेरिकी विदेशमन्त्री मार्को रुवियोले भारत अमेरिकाको सबैभन्दा महत्त्वपूर्ण रणनीतिक साझेदारमध्ये भएको एक बताए । तर, साझेदारीको यो चिरपरिचित भाषा अब दिन प्रतिदिन खोक्रो हुँदै गएजस्तो लाग्छ ।

ट्रम्पको बयानबाजी र भारतमाथि लादिएको शुल्कले सम्बन्धमा परेको प्रभावबारे धेरै कुरा भन्छन् । भारत–अमेरिका सम्बन्ध ट्रम्प दोस्रो कार्यकालका लागि ह्वाइट हाउस फर्किनुभन्दा धेरै अगाडिदेखि नै दबाबमा थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)