होर्मुज जलमार्गका जहाजमा इरानको आक्रमण
baahrakhari.com · Thu Jun 11 02:35:58 GMT 2026

काठमाडौं । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी)ले अमेरिकी सेनाले आक्रमण गरेपछि होर्मुज जलमार्गमा रहेका जहाजहरूमाथि आक्रमण गरेको जनाएको छ ।
अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम)ले बुधबार इरानको निरन्तर आक्रामक गतिविधिको जवाफस्वरूप आत्मरक्षाका लागि सैन्य कारबाही सुरु गरिएको जनाएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)