‘धाय मफुता’ म्युजिक भिडियो सार्वजनिक
ratopati.com
फिल्म निर्माण गर्दै आएको ट्रि इन्टरटेन्मेन्ट पछिल्लो समय गीत संगीतका भिडियोमा निर्माणमा पनि अगाडि आउन थालेको छ । ट्रि इन्टरटेन्मेन्टको निर्माण रहेको म्युजिक भिडियो ‘धाय मफुता’ सार्वजनिक गरिएको छ ।
बिहीबार राजधानीमा एक कायक्रमका बीच सार्वजनिक गीत ‘धाय मफुता’ मा दीपक नेपालीको शब्द, बाबुल गिरीको संगीत तथा एरेन्ज रहेको छ । गीतमा स्वर अस्मिता परियार र प्रिज्वल नेपालीले दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)